गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका « Khabarhub

गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड गायिका कनिका कपूर यतिबेला आफ्नो गायनको कारणभन्दा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएपछि चर्चामा छिन् ।

भारतीय यी गायिका कोरोना संक्रमित भए पनि पार्टीमा सहभागी भएकी थिइन् । साथै उनले शपिङ पनि गरेकी थिइन् ।

उनले अरूलाई पनि कोरोना सारेको आशंका पनि गरिएको छ ।

कनिकाले भने जाँच रिपोर्टमा शंका भएको बताएकी छिन् । उनले मेडिकल रिपोर्टमा गडबडी भएको हुनसक्ने बताएकी छिन् ।

कनिकाको परिवारको पनि स्याम्पल लिइयो । उनको दोस्रो स्याम्पल पनि जाँचका लागि लिइएको छ ।

कनिकाको परिवारका कुनै सदस्यको रिपोर्ट आएको छैन । रिपोर्ट आएका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

कनिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । उनले ११ मार्चमा लखनउ र १३ मार्चमा कानपुर गएकी थिइन् । यस दौरान उनले ४ सय जनासँग भेट गरेकी थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ०८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल