कोरोना भाइरसको महामारी– साउदी अरबमा २१ दिने कर्फ्यू शुरु « Khabarhub

कोरोना भाइरसको महामारी– साउदी अरबमा २१ दिने कर्फ्यू शुरु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले सोमबारबाट लागू हुने गरी २१ दिने कर्फ्यू जारी गरेको छ ।

कोरोना भाइरसको प्रकोप रोकथामका लागि भन्दै साउदी नरेश सलमान बिन अब्दुलाजिजले मुलुकभर कर्फ्यू जारी गरेका हुन् ।

यसअनुसार साउदी अरबमा हरेक दिन बेलुकी ७ बजेबाट बिहान ६ बजेसम्म मानिसहरुलाई घरबाहिर निस्कन दिइनेछैन ।

आइतबार साउदी अरबमा कोरोना भाइरसका ११९ जना नयाँ संक्रमित देखा परेका थिए ।

यससँगै साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५११ पुगेको छ । यो संख्या खाडी क्षेत्रका मुलुकहरुमै सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ०५ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको