विराटनगर महानरपालिका क्षेत्रमा मंगलबारदेखि अनिश्चिकालिन ‘लकडाउन’ « Khabarhub

विराटनगर महानरपालिका क्षेत्रमा मंगलबारदेखि अनिश्चिकालिन ‘लकडाउन’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिका क्षेत्र मंगलबारदेखि लकडाउन हुने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको निर्णय गरेको हो ।

महानगरपालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्न अनिश्चिकालका लागि लकडाउनको घोषणा गरेको हो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले कार्यपालिकाको बैठकबाट नगरक्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘कोरोनाको कारणले भोलिका दिनमा भयावह अबस्था नआओस् भनेर यो निर्णय गरिएको हो । सीमामा समेत लकडाउन भएको छ । हामीले सबै सरोकारवाला निकायलाई बोलाएर छलफल गरे अनुसार लकडाउन गरेका हौ ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ०४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते