ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा | Khabarhub Khabarhub

ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६० दिनका लागि ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको छ ।

उनले गरेको उक्त घोषणासम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेसँगै अमेरिकामा स्थायी बसोबासको प्रकिया चालिरहेका आप्रबासीहरुले सबै प्रकिया पूरा नै भएपनि कम्तिमा अरु ६० दिन ग्रिन कार्ड पाउने छैनन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीले रोजगारी गुमाएका आफ्ना नागरिकको रोजगारी सुनिश्चित गर्न आप्रवासीहरुलाई अस्थायी रुपमा अमेरिका प्रवेशमा ६० दिनका लागि प्रतिबन्ध गरिएको उनले बताएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा भएको बुधबारको कोरोना भाइरस टास्क फोर्स ब्रिफिङमा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको पुनः दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५२ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार