ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा « Khabarhub

ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६० दिनका लागि ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको छ ।

उनले गरेको उक्त घोषणासम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेसँगै अमेरिकामा स्थायी बसोबासको प्रकिया चालिरहेका आप्रबासीहरुले सबै प्रकिया पूरा नै भएपनि कम्तिमा अरु ६० दिन ग्रिन कार्ड पाउने छैनन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीले रोजगारी गुमाएका आफ्ना नागरिकको रोजगारी सुनिश्चित गर्न आप्रवासीहरुलाई अस्थायी रुपमा अमेरिका प्रवेशमा ६० दिनका लागि प्रतिबन्ध गरिएको उनले बताएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा भएको बुधबारको कोरोना भाइरस टास्क फोर्स ब्रिफिङमा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको पुनः दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम