कोरोना भाइरसले भारतमा ६८१ जनाको मृत्यु, २१ हजार बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले भारतमा ६८१ जनाको मृत्यु, २१ हजार बढी संक्रमित


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड व मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म मृत्यु हुनेकाे संख्या ६ सय ८१ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या २१ हजार ३ सय ९३ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टाभित्र भारतमा ३६ जनाकाे मृत्यु भएकाे छ भने १ हजार २ सय ९० जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संक्रमितमध्ये अहिले ४ हजार ३ सय ७० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १६ हजार ३ सय १९ जनामा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन जारी राखिएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ४३ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर