मोबाइल फोन इम्पोर्टस एशोशिएसनद्वारा प्रहरी अस्पताललाई पीपीई र मास्क हस्तान्तरण | Khabarhub Khabarhub

मोबाइल फोन इम्पोर्टस एशोशिएसनद्वारा प्रहरी अस्पताललाई पीपीई र मास्क हस्तान्तरण


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड-१९ को महामारी नियन्त्रणमा सघाउ पुर्‍याउन मोबाइल फोन इम्पोर्टस एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पिपिइ) र पाँच हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ।

नेपाल प्रहरीको कार्यालय महाराजगञ्ज नै पुगेर बुधवार एशोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिर्देशक डा. आशा सिंहलाई हस्तान्तरण गरेका हुन्।

एशोसिएसनका अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका अस्पतालका डाक्टर र कर्मचारीहरुलाई सघाउ पुग्ने बिश्वास लिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ०३ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने