जर्मन बुण्डेसलिगा : एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत « Khabarhub

जर्मन बुण्डेसलिगा : एफसी युनियनविरुद्ध हेर्था बर्लिनको फराकिलो जीत


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा हेर्था बर्लिनले एफसी युनियन बर्लिनविरुद्ध फराकिलो जीत दर्ता गराएको छ ।

शुक्रबार राति भएको खेलमा हेर्था बर्लिनले एफसी युनियनलाई ४- ० ले हराएको हो ।

ओलम्पिक मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा हेर्था एफसीविरुद्ध हावी भएको थियो ।ऽ

उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे । यसैगरी सान्तोस कार्नेइरो कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : २८ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट