इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बोलोग्नालाई हरायो | Khabarhub Khabarhub

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बोलोग्नालाई हरायो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एज‍ेन्सी- इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि छ।

युभेन्ट्सले २७ खेलमा ६३ अंक जोडेको छ। २५ खेल खेलेको लाजियोको ६२ अंक छ ।

लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा छ। त्यस्तै एसी मिलानले लिसीलाई चार एक गोलले हराएको छ। २७ खेल खेलेको एसी मिलानको ३९ अंक छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा फियोरेन्टिना र ब्रेसियाले एक एक गोलको बराबरी खेले।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय