इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बोलोग्नालाई हरायो « Khabarhub

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले बोलोग्नालाई हरायो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एज‍ेन्सी- इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि छ।

युभेन्ट्सले २७ खेलमा ६३ अंक जोडेको छ। २५ खेल खेलेको लाजियोको ६२ अंक छ ।

लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा छ। त्यस्तै एसी मिलानले लिसीलाई चार एक गोलले हराएको छ। २७ खेल खेलेको एसी मिलानको ३९ अंक छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा फियोरेन्टिना र ब्रेसियाले एक एक गोलको बराबरी खेले।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ४० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय