फरार दुइ अभियुक्त पक्राउ « Khabarhub

फरार दुइ अभियुक्त पक्राउ


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार, जबरजस्ती करणी मुद्दामा एक बर्ष देखि फरार रहेका राजन महर्जन र चोरी एवं लागूऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

एसएसपी ज्ञवालीका अनुसार, राजनलाई काठमाडौंको वसन्तपुर र रोमनलाई बलम्बुबाट पक्राउ गरिएको हो ।

‘राजन वारदात मितिबाटै फरार थिए भने रोमनलाई काठमाडौं जिल्ला अदालतले एक महिना १६ दिन कैद र १४ हजार जरिवाना हुने ठहर गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ५६ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान