अमेरिकी राष्ट्रपति ट्रम्पका थप दुई कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका थप दुई कर्मचारीमा कोरोना संक्रमण


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका थप दुई कर्मचारीहरुमा कोरोना संक्रमित भएको छ।

शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमित भएको हो।

यसअघि सोही जुलुसमा सहभागी भएका ६ जनालाई संक्रमित भइसकेको छ। यसैसँग जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ।

यद्यपि जुलुसमा सहभागी भएका कर्मचारी सदस्यहरूले मास्क लगाएका थिए। मार्च पछि ट्रम्पको यो पहिलो जुलुस हो।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १ : ०३ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द