सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो अपडेट सार्वजनिक गर्दै थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये ५ महिनाकी शिशु सहित १७ जना महिला र ३२ जना पुरुष छन् ।

उनीहरु मध्ये कैलालीको गोदावरीका मात्र ४४ जना रहेका छन् । यस्तै कैलाली जिल्लाकै अर्का दुई जना पनि संक्रमित भएका छन् ।

यस्तै अन्य बाजुराका एकजना, कंचनपुरका एकजना र बझाङका एकजना छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ महिनाकी शिशु सहित ४९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  २ : ३५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ