हङकङका नागरिकलाई बेलायतले नागरिकता दिनु गैह्रकानूनी : चीन « Khabarhub

हङकङका नागरिकलाई बेलायतले नागरिकता दिनु गैह्रकानूनी : चीन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका नागरिकलाई नागरिकता दिने बेलायतको नयाँ नीति गैह्रकानूनी भएको चीनले जनाएको छ ।

लण्डनस्थित चिनियाँ दूताबासले बिहीबार जारी गरेको विज्ञप्तिमा बेलायतको उक्त नीतिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मात्र नभई चीनको आन्तरिक मामिलामा पनि हस्तक्षेप गरेको जनाइएको छ ।

चीनले हङकङमा जुलाई १ बाट नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि पछिल्लो समय अमेरिकासहितका युरोपेली राष्ट्रसँग चीनको सम्बन्ध बिग्रदै गएको छ ।

बेलायतकी आन्तरिक मामिला मन्त्री प्रीति पटेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बेलायतको नेशनल ओभरसिज भिषा भएका हङकङका नागरिकले आगामी वर्षको जनवरीबाट नागरिकता लागि आवेदन दिनसक्ने घोषणा गरेपछि चीनले आपत्ति जनाएको हो ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह