प्रदेश २ का ८ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिने « Khabarhub

प्रदेश २ का ८ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिने


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – प्रदेश २ सरकारले प्रदेशका आठ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ ।

हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्तरी तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नरहेका सप्तरी र बारामा थप कार्यालय स्थापना गर्ने निर्णय भएको प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

नयाँ स्थापना हुने कृषि ज्ञान केन्द्र खारेजीमा परेका साविकका कृषि विकास कार्यालयको भवनमा तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र जिल्लामा खारेजीमा परेको साविक जिल्ला पशु कार्यालयको भवनमा कार्यालय स्थापना गरिने उनले बताए । केन्द्र र भेटेनरी अस्पताल नहुँदा किसान समस्यामा परेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १२ : ०४ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी