यी हुन ५०० बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला « Khabarhub

यी हुन ५०० बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा कोरोना भाइरसबाट संक्रमण भएका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । मुलुकभर हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

आज (बिहाबार) १४७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार