बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य « Khabarhub

बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रमुख प्रसाईद्वारा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ५६ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार