सशस्त्रमा ७१ एसपीको सरुवा (सुचीसहित) « Khabarhub

सशस्त्रमा ७१ एसपीको सरुवा (सुचीसहित)


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण कंन्चनपुरमा वीरेन्द्रबहादुर ऐर,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुँवर, ३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी लगायत सरुवा भएको छन् ।

सरुवाहरुको सूची यस्तो छ-

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ८ : २६ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार