फुटबलर श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति « Khabarhub

फुटबलर श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर विश्वास श्रेष्ठको घरमा आगो लागेको छ।

श्रेष्ठको स्याङ्जा वालिङस्थित घरमा शनिबार राति आगो लागेको हो।

‘बेलुका खाना बनाइसकेपछि ग्यास बन्द गर्ने बेलामा ग्यास लिक भएर आगो लागेछ,’ फुटबलर श्रेष्ठले भने, ` आमालाई हल्का चोट लागेको छ। घरमा धेरै क्षति भयो।’

आगलागी भएपछि वालिङ नगरपालिकाको दमकल र स्थानीयहरु मिलेर आगो निभाएका थिए। झण्डै १५/२० लमख बराबरको क्षति भएको उनले खबरहबसँग बताएका छन्।

श्रेष्ठले चोटका कारण गएको सिजनको ए डिभिजन लिगबीचमै छाड्नु परेको थियो। त्यसयता उनी स्याङ्जामै बस्दै आएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ०४ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका