कोरोनाको कहरकाबीच किसानको व्यस्त दैनिकी(फोटो फिचर) « Khabarhub

कोरोनाको कहरकाबीच किसानको व्यस्त दैनिकी(फोटो फिचर)


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला विश्व कोरोना भाइरस विरुद्धको महामारीसँग जुँधिरहेको छ ।

नेपालमा संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञा लागू गराउन सुरक्षाकर्मी परिचालन भएका छन् भने निषेध आदेश उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको छ । स्थानीय प्रशासनले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीले सबै पेशा व्यवसाय प्राय: ठप्प हुँदा पनि कृषि पेशामा आबद्ध भएकाको दैनिकीमा कुनै परिवर्तन आएको छैन । उनीहरुलाई सँधै कामको चटारो हुने गरेको छ ।

तस्वीरमा हेर्नुहोस् किसानका दैनिकी

भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा तरकारी रोप्न खेत तयार गर्दै कृषक ।
पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान ।
पर्साको पोखरिया नगरपालिकाको वैरियामा धान गोडदै किसान । सोना मन्सुली धानको बोटमा सिथब्लाइट रोग लागेपछि किसान चिन्तित भएका छन ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार कृषिकहरु खेतमा काम गर्दै ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार खेतमा काम गर्दै कृषक ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार खेतमा काम गर्दै कृषक ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : २१ बजे

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक