वर्षा र आश्मालाई फकाउँदै पल र सरोज | Khabarhub Khabarhub

वर्षा र आश्मालाई फकाउँदै पल र सरोज


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेन्द्र भट र ईश्वरी बरालको आवाजमा रहेको ‘नरिसाऊ न है’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक उक्त गीत युट्युबमार्फत मंगलवार सार्वजनिक गरिएको हो ।

गीतमा सरोज गैह्रे विवशले शब्द सिर्जना गरेका छन् भने राजेन्द्र भट्ट (मिस्टर आरजे) ले संगीत भरेका छन् ।

गीतको भिडियोमा पल शाह, वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजले आश्मालाई र पलले वर्षालाई फकाउन गरेको प्रयास देखाइएको छ ।

अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियोः

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : २१ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम