वर्षा र आश्मालाई फकाउँदै पल र सरोज « Khabarhub

वर्षा र आश्मालाई फकाउँदै पल र सरोज


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेन्द्र भट र ईश्वरी बरालको आवाजमा रहेको ‘नरिसाऊ न है’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक उक्त गीत युट्युबमार्फत मंगलवार सार्वजनिक गरिएको हो ।

गीतमा सरोज गैह्रे विवशले शब्द सिर्जना गरेका छन् भने राजेन्द्र भट्ट (मिस्टर आरजे) ले संगीत भरेका छन् ।

गीतको भिडियोमा पल शाह, वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजले आश्मालाई र पलले वर्षालाई फकाउन गरेको प्रयास देखाइएको छ ।

अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियोः

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : २१ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन