कोरोना संक्रमित २२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

कोरोना संक्रमित २२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना छन् ।

त्यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् ।

आजसम्म ७ हजारु १०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण हालसम्मको डिस्वा्जको संख्या क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ७९५ ३३७ ४५१६ १२७६० प्रदेश १ प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ १२६१२ २९४१ ७७७५ १७२४ ७१९ २४5४ ৩০४ २७६२ ६३६६ ४९९५४ .आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १४ १5 ३ प्रदेश १ प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्विम जम्मा o १२६ ३७ ४৭ ੧३ o ३ o २२० ४३ कोभिड-१९ राष्टरिय अद्यावधिक विवरण २०७७ आश्विन'

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ३९ बजे

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली