युरोपा लिगमा लेस्टर सिटीको शानदार जित « Khabarhub

युरोपा लिगमा लेस्टर सिटीको शानदार जित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब लेष्टर सिटीले युरोपा लिगमा शानदार जित हात पारेको छ ।

बिहीबार रातिको खेलमा लेस्टरले युक्रेनी क्लब जोर्यालाई ३-० ले  पराजित गर्‍यो ।

खेलको २९औँ मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टर २-० ले अघि रह्यो ।

खेलको ६९औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ मा लेष्टरले महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : २० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि