करेन्ट लागेर सैनिक जवानको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर सैनिक जवानको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुममा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।

सिरहाको शेर गणमा कार्यरत तेह्रथुमको आठराई– ५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह सवा ५ बजेतिर घर अगाडी रहेको बिजुलीको ट्रान्समिटरबाट आफैँ कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेको थियो ।

उनलाई उपचारका लागि अस्पताल नपुर्‍याउँदै बाटोमै मृत्यु भएको जिल्ला पहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ४७ बजे

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र