स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।

बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक