युरोपा लिगमा एसी मिलानको विजयी सुरूवात « Khabarhub

युरोपा लिगमा एसी मिलानको विजयी सुरूवात


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको आफ्नो पहिलो खेलमा सेल्टिकलाई ३-१ गोलले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।

सेल्टिक मैदानमा राडे क्रुनिकले १४औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता २-० को बनाए ।

खेलको ७६औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने कोशिस गरे ।

तर, ९०औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘एच’ को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : ०१ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक