प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न ४:२५ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

उनको सम्बोधन प्रधानमन्त्रीको आधिकारिक वेभसाइट प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न पाइने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  २ : ५८ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’