देशभर ३१,७२७ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर ३१,७२७ कोरोना संक्रमित होम आइसोलेसनमा


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ७२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबारसम्मको तथ्यांकअनुसार ४६ हजार ६९१ संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ५ हजार २ सय ५०, प्रदेश २ मा १ हजार ३ सय ३८, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४०, सुदूरपश्चिम प्रदेशमा ९९५, गण्डकी प्रदेशमा १हजार ४२८ र कर्णाली प्रदेशमा ८४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ०१ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय