बोलेरोको ठक्करबाट पैदलयात्रको मृत्यु « Khabarhub

बोलेरोको ठक्करबाट पैदलयात्रको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको विर्तामोडमा हिजो साँझ बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा तेह्रथुम आठराई घर भई हाल विर्तामोड बुट्टाबारी बस्ने अन्दाजी ३२ वर्षका केवल खवास रहेका छन् ।

उनलाई आइतबार साँझ सवा ६ बजेतिर पूर्वपश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ मा मे १ ज ३११९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते खवासको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : १२ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत