लिभरपुलसँग लेस्टर सिटीको लस्जास्पद हार « Khabarhub

लिभरपुलसँग लेस्टर सिटीको लस्जास्पद हार


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक/एक गोल गरे ।

लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

जोनी इभान्सको आत्मघाती गोलबाट २१औँ मिनेटमा अग्रता बनाएको लिभरपुलले ४१औँ मिनेटमा जोटाको गोलमा अग्रता दोब्बर बनायो ।

। ८६औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

जितसँगै ९ खेलमा २० अंक जोड्दै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : १३ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि