कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको आज सपथग्रहण « Khabarhub

कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको आज सपथग्रहण


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउँने कार्यतालिका छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डे कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : २७ बजे

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको