मोनी रायको बोल्ड अवतार, सामाजिक सञ्जालमा भयो भाइरल ! « Khabarhub

मोनी रायको बोल्ड अवतार, सामाजिक सञ्जालमा भयो भाइरल !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार मोनी राय आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । फ्यानले लाइक र कमेन्टका माध्यमबाट उनीप्रति माया दर्शाउने गर्छन् ।

हालै मोनीले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी सुन्दर देखिएकी छिन् ।

हालै मोनीले फोटोशूट गराएकी थिइन् । जुन तस्वीरमा उनी आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ५९ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ