चिनियाँ नाकाबाट आयातमा समस्या भएपछि कपडाको मूल्य २० प्रतिशत बढ्यो « Khabarhub

चिनियाँ नाकाबाट आयातमा समस्या भएपछि कपडाको मूल्य २० प्रतिशत बढ्यो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नाकाबाट सामान आयातमा समस्या आएपछि कपडाको मूल्य वृद्धि भएको छ ।

वैकल्पिक मार्गको पहिचान गर्दा भाडादर बढी हुने भएकाले मूल्य बढेको व्यवसायीले बताएका छन् । रसुवागढी नाकाबाट सामान आयात गर्न नसकेपछि व्यवसायीले समुन्द्री मार्गको प्रयोग गरेका छन् । जसले भाडा बढी खर्च हुने उनीहरुले बताएका छन् ।

समुन्द्री मार्गबाट सामान आयात गर्दा ३ गुणाबढी भाडा वृद्धि भएको र सामानको मूल्य २० प्रतिशत वृद्धि भएको उनीहरुले बताएका छन् ।

जाडो मौसमका लागि चीनबाट आयात हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ३२ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको