चिनियाँ नाकाबाट आयातमा समस्या भएपछि कपडाको मूल्य २० प्रतिशत बढ्यो « Khabarhub

चिनियाँ नाकाबाट आयातमा समस्या भएपछि कपडाको मूल्य २० प्रतिशत बढ्यो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नाकाबाट सामान आयातमा समस्या आएपछि कपडाको मूल्य वृद्धि भएको छ ।

वैकल्पिक मार्गको पहिचान गर्दा भाडादर बढी हुने भएकाले मूल्य बढेको व्यवसायीले बताएका छन् । रसुवागढी नाकाबाट सामान आयात गर्न नसकेपछि व्यवसायीले समुन्द्री मार्गको प्रयोग गरेका छन् । जसले भाडा बढी खर्च हुने उनीहरुले बताएका छन् ।

समुन्द्री मार्गबाट सामान आयात गर्दा ३ गुणाबढी भाडा वृद्धि भएको र सामानको मूल्य २० प्रतिशत वृद्धि भएको उनीहरुले बताएका छन् ।

जाडो मौसमका लागि चीनबाट आयात हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ३२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण