चुनावको भ्रममा नपरी स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्छ : नेता सिंह « Khabarhub

चुनावको भ्रममा नपरी स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्छ : नेता सिंह


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटन गर्ने सरकारले तोकिएको समयमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् ।

कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको १३ औ पुण्यतिथिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान विपरित संसद विघटन गर्ने सरकारले बैंशाखमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका हुन ।

उनले प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन संविधान विपरित कार्य गरेको आरोप लगाए । नेता सिंहले संसद विघटन निर्णय गरेर ओलीले मुलुकमा कम्युनिस्ट शासन लाद्न खाजेको तर्क गरेका थिए ।

कार्यक्रममा नेता सिंहले संसद विघटनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : २७ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।