नेपाल र अमेरिकाबीच १ महिना लामो संयुक्त सैन्य अभ्यास हुने « Khabarhub

नेपाल र अमेरिकाबीच १ महिना लामो संयुक्त सैन्य अभ्यास हुने


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीच काठमाडौंमा १ महिना लामो संयुक्त अभ्यास हुने भएको छ ।

सैनिक स्रोतका अनुसार शहरी विद्रोह नियन्त्रण, अन्तर्राष्ट्रिय मानवीय कानून र घाइतेहरुको उद्धारमा केन्द्रित रहेर नेपाल र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

उक्त सैन्य अभ्यास काठमाडौं र नगरकोटमा हुने जनाइएको छ ।

सैन्य अभ्यासमा नेपाली सेनाका २६ जना सैनिक कर्मचारी सहभागी हुने तय भएको छ । यस्तै, अमेरिकी सेनाको तर्फबाट ९ जनाको हाराहारीमा सैनिक कर्मचारी सहभागी हुने सैनिक स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : १४ बजे

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन