फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता « Khabarhub

फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको फेवातालमा डुंगा डुब्दा १ युवक बेपत्ता भएका छन् । खपौंदी क्षेत्रमा डुंगा डुब्दा काठमाडौं महानगरपालिका–१२ घर भएका २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार डुंगामा ३ जना सवार रहेकामा अन्य २ जनाको भने उद्दार गरिएको छ । काठमाडौंबाट पोखरा घुम्न गएका युवाहरुले आफैं चलाउने भन्दै फेवातालमा डुंगा लगेका थिए ।

उद्दार गरिएकामा काठमाडौं–१२ कै सुविन चालिसे र रुपेश अधिकारी छन् । बेपत्ता भएका युवकको भने सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तीब्र पारेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ५७ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन