४० हजार घुससहित सव-इन्जिनियर रौनियार पक्राउ « Khabarhub

४० हजार घुससहित सव-इन्जिनियर रौनियार पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो ।

मादी गाउँपालिका वडा नं- ९ का सेवाग्राहीसँग ४० हजार ५ सय घुस लिएको सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि