इंग्लिस प्रिमियर लिगमा लिभरपुल र वेष्ट ह्याम भिड्दै « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र वेष्ट ह्याम भिड्दै


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा सोमबार बिहान लिभरपुल र वेष्ट ह्याम भिड्दैछन् ।

लिगको २७ औं खेलमा लिग लिडर लिभरपुलले वेष्ट ह्याम युनाइटेडको सामना गर्न लागेको हो । खेल लिभरपुलको घरेलु मैदानमा सोमबार बिहान १:४५ बजे सुरु हुनेछ ।

एनफिल्डमा लिभरपुल जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । लिगको २६ खेलसम्म लिभरपुल अपराजित रहेको छ ।

लिभरपुलले एक खेल बराबरी खेल्नु बाहेक अन्य सबै खेल जितेको छ । वेष्ट ह्यामलाई हराउँदै लिभरपुल उपाधि होड बलियो बनाउन चाहन्छ ।

लिभरपुलले २६ खेलमा ७६ अंक जोडेको छ । वेष्ट ह्याम भने लिभरपुललाई पहिलो हार चखाउँदै रेलिगेसन जोनबाट बच्न चाहन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : २३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि