कोरोना भाइरस संक्रमणका लक्षणहरू « Khabarhub

कोरोना भाइरस संक्रमणका लक्षणहरू

११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण विश्वब्यापी बनेको छ ।

नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकजना नेपालीमा संक्रमण देखिएसं सर्वसाधारण शशंकित भएका छन् । सरकारले शंशकित नहुन तर सचेत हुन अपिल गरेको छ ।

पहिलो चरण:

१. ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म) ।

२. सुख्खा तथा लहरेखोकि लाग्ने ।

३. सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।

४. घाँटी बस्ने ।

५. थकाइ लाग्ने ।

 दोस्रो चरण :

१. आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।

२. पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने ।

३. श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने ।

तेस्रो चरण :

१. सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने ।

२. धेरै छाती दुख्ने ।

३. उठ्न निकै गाह्रो हुने ।

४. कुराहरु बिर्सने, कन्फ्युज हुने ।

५. बेहोस हुने ।

लक्षणहरू 

कोरोना भाइरसको संक्रमण विश्वब्यापी बनेको छ । नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकजना नेपालीमा संक्रमण देखिएसं सर्वसाधारण शशंकित भएका छन् । सरकारले शंशकित नहुन तर सचेत हुन अपिल गरेको छ ।

पहिलो चरण:

१. ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म) ।

२. सुख्खा तथा लहरेखोकि लाग्ने ।

३. सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।

४. घाँटी बस्ने ।

५. थकाइ लाग्ने ।

 दोस्रो चरण :

१. आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।

२. पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने ।

३. श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने ।

तेस्रो चरण :

१. सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने ।

२. धेरै छाती दुख्ने ।

३. उठ्न निकै गाह्रो हुने ।

४. कुराहरु बिर्सने, कन्फ्युज हुने ।

५. बेहोस हुने ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ०२ बजे

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक