‘लभ डायरिज’ युट्युबमा (भिडियो) « Khabarhub

‘लभ डायरिज’ युट्युबमा (भिडियो)


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला फिल्म ‘लभ डायरिज’ युट्युबमा रिलिज गरिएको छ । लकडाउनका बेला मनोरञ्जन दिन भन्दै बुढासुब्बा डिजिटलले बिहीवार फिल्म रिलिज गरेको हो ।

सौरभ चौधरी निर्देशित यो फिल्मले हलमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । फिल्ममा सुशील श्रेष्ठ, विश्वजीत रिमाल, रुविना थापा लगायतको शीर्ष भूमिका छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

गतवर्ष रुविना थापाले नेपाली फिल्म उद्योगमा यही फिल्मबाट डेब्यु गरेकी थिइन् । फिल्मबाट उनले धेरथोर तारिफ पनि कमाइन् ।

फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने मधु बास्कोटाले लेखेका हुन् । यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत तथा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ३६ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध