बेलायतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १९ हजार ५ सय नाघ्यो « Khabarhub

बेलायतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १९ हजार ५ सय नाघ्यो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र रुपमा देखिएको छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ६८४ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ५०६ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ५ हजार ३८६ जना संक्रमित भएका छन् । यो सँगै बेलायतमा कुल संक्रमितको स्नाख्य एक लाख ४३ हजार ४६४ पुगेको छ ।

योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९३ हजार ६६५ पुगेको छ ।

त्यस्तै कुल संक्रमितको संख्या २७ लाख ६३ हजार ८० पुगेको छ भने अहिलेसम्म ७ लाख ६३ हाजर ५६९ जना ठिक भएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ५७ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले