मिसाइल परीक्षण गर्ने अमेरिकाको तयारी « Khabarhub

मिसाइल परीक्षण गर्ने अमेरिकाको तयारी


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ ।

चीन, रुस लगायतका मुलुकले बेला/बेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ ।

यदी अमेरिकाले मिसाइल परीक्षण गरेमा यो सन् १९९२ पछिको पहिलो हुनेछ भने आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने विश्लेषण हुन थालेका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार मिसाइल परीक्षणको छलफल गत मे १५ मा नै भएको उल्लेख छ ।

पछिल्लो समय अमेरिका र चीनबीच कोरोनाभाइरस महामारीलाई लिएर थप तिक्तता उत्पन्न भइरहेका बेला चीनले समेत रक्षा बजेट बढाइसकेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ११ : ०३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल