बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयमा ५० जना प्रहरीको पीसीआर विधिबाट गरिएको परीक्षणमा ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको एसपी पंगेनीले खबरहबलाई बताए।

एसपी पंगेनीका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले सवा ४ बजेको नियमित लाइभ अपडेटमार्फत जानकारी दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बारा कलैयामा कार्यरत भनेका संक्रमतीहरु नै जिल्ला प्रहरी कार्यालयमा कार्यारत प्रहरी भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल