आज वर्षकै सबैभन्दा बढी गर्मी, कुन ठाउँमा कति तापक्रम ? « Khabarhub

आज वर्षकै सबैभन्दा बढी गर्मी, कुन ठाउँमा कति तापक्रम ?


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

यस्तै, दिपायलमा ४० र धनगढी ४०.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । नेपालगञ्ज र भैरहवामा मा ३९.५, सिमरामा ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ । वीरेन्द्रनगरमा ३६.८, दाङमा ३५.८ जनकपुर ३५.५ डिग्री तापक्रम मापन गरिएको छ।

यसैबीच, हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पूर्वी   र पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन /चट्याङ /हावाहुरी   सहित हल्का वर्षाको  सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

कहाँको तापक्रम कति रह्यो ?

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल