कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४६० पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्तिमार्फत् थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  कैलालीको लम्कीचुहा नगरपालिका–२५ जना र गोदावरी नगरपालिकाका–३२ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनीहरु मध्ये ५ वर्षकी बालिकादेखि ५० वर्ष सम्मका १० जना महिला रहेका छन् भने ५ वर्षका २ जना ८ वर्षका एक जना गरी ३ जना बालक सहित ६० वर्ष सम्मका ४७ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ३ : २७ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने