फ्लोरिडामा हुन लागेको रिपब्लिकन पार्टीको सम्मेलन रद्द : ट्रम्प « Khabarhub

फ्लोरिडामा हुन लागेको रिपब्लिकन पार्टीको सम्मेलन रद्द : ट्रम्प


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस महामारीको कारण देखाउँदै फ्लोरिडामा हुने तय भएको रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेका बेला ट्रम्पले पार्टीको सम्मेलन गर्ने उपयुक्त समय नभएकाले तत्काललाई रिपब्लिकन सम्मेलन रद्द गरिएको जनाएका हुन् ।

उक्त सम्मेलनाई बैकल्पिक तरिकाले अघि बढाउने ट्रम्पले बताएका छन् ।  चार दिनसम्म चल्ने उक्त सम्मेलनलाई अब १२ घण्टामा सीमित गरिने जनाइएको छ । अब आउँदो अगस्ट २४ मा हुने १२ घण्टाको सम्मेलनले ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीको उम्मेदवार बनाउने औपचारिक घोषणा गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : २० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै