तीजमा पूजाले ल्याइन् ‘के मा चित्त दुख्यो मया लै’ (भिडियो) « Khabarhub

तीजमा पूजाले ल्याइन् ‘के मा चित्त दुख्यो मया लै’ (भिडियो)


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका पूजा क्षेत्रीले कोशेली स्वरुप नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा ल्याइएको यो गीतमा शिव हमालले शब्द कोरेका छन् । गीतमा संगीत पनि सर्जक हमालकै छ भने राजु परियार र पूजा क्षेत्रीको स्वर सुन्न सकिन्छ ।

यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा रामजी खाँड र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

त्यसैगरी भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ३० बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र