तीजमा पूजाले ल्याइन् ‘के मा चित्त दुख्यो मया लै’ (भिडियो) « Khabarhub

तीजमा पूजाले ल्याइन् ‘के मा चित्त दुख्यो मया लै’ (भिडियो)


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका पूजा क्षेत्रीले कोशेली स्वरुप नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा ल्याइएको यो गीतमा शिव हमालले शब्द कोरेका छन् । गीतमा संगीत पनि सर्जक हमालकै छ भने राजु परियार र पूजा क्षेत्रीको स्वर सुन्न सकिन्छ ।

यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा रामजी खाँड र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

त्यसैगरी भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने प्रविण भट्टले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित